२२ माघ २०८२, बिहिबार | February 5, 2026

रुपन्देही-२ मा मतान्तर बढाउँदै पौडेल



बुटवल । रुपन्देही क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा एमालेका विष्णुप्रसाद पौडेलले मतान्तर बढाउँदै लगेका छन् ।

दोस्रो दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता कायम राखेकामा मंगलबार सांझदेखि पौडेलले मतान्तर बढाउँदै अग्रता लिएका हुन

२१ हजार ७१९ मत गणना हुँदा एमालेका पौडेलले ७५५५ मत पाएर अग्रता गरिरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ६८६९ मत पाएका छन् ।

सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ५ हजार ५०२ मत पाएर तेस्रो स्थानमा छन् ।

१ लाख २६ हजार ८ सय ७ मतदाता रहेको रुपन्देही-२ मा ८१ हजार मत खसेको थियो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : ११ बजे

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर