११ चैत्र २०८२, बुधबार | March 25, 2026

बाँके-३ (१) मा एमालेका खत्री विजयी



नेपालगञ्ज । बाँके-३ (१) बाट नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्री विजयी भएका छन ।

उनले १३ हजार एक सय ५८ मत प्राप्त गरेर पूर्व राज्यमन्त्री दलबहादुर सुनारलाई पराजित गरेको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

उनका निकटतम् प्रतिद्वन्द्वी सुनारले ११ हजार चार सय ६४ मत पाएका छन ।

नेकपा (माओवादी केन्द्र)का आधिकारिक उम्मेदवार आइपी खरेलले एक हजार नौ सय ९५ मत पाएका छन ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ४६ बजे

उदाउँदो सूर्यलाई अर्घ दिँदै वासन्ती छठ सम्पन्न

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर