४ पुस २०८२, शुक्रबार | December 20, 2025

गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारीलाई १९० मतको अग्रता



गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेता डा। चन्द्र भण्डारीले २ हजार ४८१ मत प्राप्त गरेका छन् ।

निकटतम प्रतिस्पर्धी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले २ हजार २९१ मत पाएका छन् । उनीहरुबीच १९० मतान्तर छ । अहिले उक्त क्षेत्रमा भण्डारीले लिड गरिरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ५ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको