२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

२८ हजार ५१५ मत ल्याउँदै बडू विजयी भएका हुन् । बडुका प्रतिद्धन्द्धी एमालेका गणेश ठगुन्नाले ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् ।

ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ९ : ११ बजे

एमाले महाधिवेशनमा १६ राजनीतिक दललाई निमन्त्रणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो छ दिन निरन्तर कारोबार घटेको पुँजी बजारमा

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

काठमाडौं । सुखदुःख जिन्दगी चलिरहेकै थियो । तेमाल गाउँपालिका-७ काभ्रेपलाञ्चोकका

किन लगायो युवा संघले बुटवलको एनसेल सेन्टरमा ताला ? यस्तो छ घटना

बुटवल । दूरसञ्चार सेवा प्रदायक एनसेलको गम्भीर लापरबाहीका कारण बुटवलका