६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

रुपन्देही-२ (१) मा एमालेका गिरी विजयी



बुटवल। रुपन्देही क्षेत्र नम्बर २ को (१) बाट नेकपा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी प्रदेश सभा सदस्यमा विजयी भएका छन् ।

उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी (कुमार) २ हजार ६ सय ३४ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन ।

प्रदेशका पूर्वमन्त्री समेत रहेका गिरिले १७ हजार ६३२ मत प्राप्त गर्दा उनका प्रति प्रतिद्वन्द्वी केसीले १४ हजार ९९८ मत प्राप्त गरेका छन् ।

गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ८ : ५१ बजे

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका