६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

दाङ ३ (१) मा कांग्रेसका डिल्ली चौधरी विजयी



दाङ । दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा (१) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी १९ हजार आठसय मत प्राप्त गरी विजयी भएका छन ।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का घनश्याम पाण्डेले १४ हजार चारसय ५० मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए ।

उनीहरुका बीच पाँच हजार चारसयको मतान्तर रहेको छ । यो क्षेत्रमा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँच सय ७० मत खसेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहिबार  ९ : १५ बजे

म्याग्दीको मङ्गलाका किसानलाई कृषि औजार वितरण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ । मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको

आजको मौसम : कोशी, बागमती, गण्डकी सहित मधेश प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन