२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

नेपालगन्जकी सुस्मिता चरेस सहित रुपैडिहामा पक्राउ



रूपैडिहा । नेपालगन्ज सीमासंगै जोडिएको भारतीय बजार रूपैडिहामा लागु औषध चरेस सहित नेपाली महिला पक्राउ परेकी छन् । भारतीय ७० लाख रूपैया बराबरको लागू औषध चरेससहित नेपालगन्जकी एक नेपाली महिलालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

गयराती सवा १ बजेको समयमा घसियारन टोल नजिकैबाट भारतीय ७० लाख रूपैया बराबरको १ किलो ४७५ ग्राम चरेससहित नेपालगन्ज वडा न-२ घरवारीटोल बस्ने सुस्मिता शाही पक्राउ परेकी थाना रुपईडीहा जनपदले पुष्टि गरेको छ । जनपद बहराईचले संचालन गरेको अपराध एवं अपराधी रोकथाम अभियान अन्तर्गत सोमबार राती गस्तीमा रहेको टोलीले शाहीलाई पक्राउ गरेको हो ।

शाहीबिरुद्ध रूपैडिहा थानामा मुद्दा दर्ता गरि मंगलबार जिल्ला अदालत बहराइच पठाएईको भारतीय प्रहीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  ३ : ३१ बजे

समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिनसक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी प्रदर्शनका क्रममा आगजनी र

एनपीएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

भोजपुर । गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी । यस वर्ष यहाँ धान उत्पादनमा कमी आएको छ