७ पुस २०८२, सोमबार | December 22, 2025

नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या



काठमाडौं । नेपाल टेलिकमका सम्पूर्ण नेटवर्कमा समस्या देखिएको छ । आज १२ बजेदेखि समस्या देखिएको छ ।

पोस्टपेड र प्रिपेड मोबाइलको नेटवर्कसहित डेटा र एसएमएसमा समेत समस्या आइरहेको प्रयोगकर्ताको गुनासो रहेको छ । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

टेलिकमले भने समस्याका बारेमा केही बताएको छैन ।

 

 

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  १ : ०९ बजे

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने