७ पुस २०८२, सोमबार | December 22, 2025

प्रतिनिधिसभा बैठक : पोखरा विमान दुर्घटनाबारे जानकारी गराउन कांग्रेसको माग



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकको सुरुमै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पोखरामा भएको विमान दुर्घटनाबारे सरकारले सदनलाई कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका छन् ।

लेखकले सरकारले दुर्घनाबारे सदन, पीडित परिवार र आम जनतालाई जानकारी नगराएसम्म सदनको नियमित कारवाही अघि बढाउन नहुने जिकिर गरे ।

लेखकले आजको कार्यसूचीमा दुर्घटनाबारे कुनै उल्लेख नगरेको बताउँदै जारी बैठक स्थगित गर्न या केही समय पछि सार्न माग गरे ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्षी दल आफ्नो पार्टी भएको दाबी गरे । उनले सरकारलाई विश्वासको मत दिने दल प्रमुख प्रतिपक्षी दल हुन नसक्ने जिकिर गरे ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ११ : २८ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि