४ पुस २०८२, शुक्रबार | December 19, 2025

नागरिकता विधेयकबारे प्रधानमन्त्री बोल्दाबोल्दै संसदमा एमालेको अवरोध



काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयकबारे उठेका प्रश्नको संसदमा जवाफ दिँदादिँदै संसदमा हंगामा सुरु भएको छ । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले तत्कालिन राष्ट्रपति विद्यादेबी भण्डारीको दोष रहेको भने लगत्तै उमाले सांसदहरुले विरोध जनाएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सांसदले उठाएको प्रश्नबारे जवाफ नसकिँदै एमाले सांसदले विरोध गरेका हुन् ।

प्रचण्डले तत्कालीन राष्ट्रपति भण्डारीले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरी संविधानलाई नै क्राइसेसमा राख्ने काम भएको बताए लगत्तै एमालेका सांसद आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  २ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको