४ चैत्र २०८२, बुधबार | March 18, 2026

खाँण र रायमाझी सहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंको आदेश



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत, काठमाडौंले १८ जना मध्य १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।

अदालतले नक्कली शरणार्थी प्रकरणमा संघीय सरकारका पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी तथा निलम्बित सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले थुनछेक बहसपछि लक्ष्मी महर्जन र टंक कुमार गुरुङलाई भने धरौटीमा छाड्न आदेश गरेको छ । उनीहरु मध्य मर्हजनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ३४ बजे

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : पदस्थापन देखि प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरुको

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् ।

दलका नेताहरुलाई बोलाएर धन्यवाद् दिने कार्यलाई प्रधानमन्त्रीको निरन्तरता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्री निवास

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी

जग्गा विवादमा छोराले गरे आमाको हत्या

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५