१३ बैशाख २०८३, आइतबार | April 26, 2026

आइसिसी एकदिवसीय विश्वकप छनोट : टस जितेर बलिङ गर्दै नेपाल, जिम्बावेका दर्शकले नेपालका पक्षमा हुटिङ गर्ने



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत बिहीबार हुने वेस्टइन्डिज बिरुद्धको खेलमा नेपालले टस जितेर बलिङ रोजेको छ । आजको खेलमा आयोजक जिम्बावेका दर्शकले नेपालका पक्षमा हुटिङ गर्दैछन् । खेल सुरु हुनुअघि नै मैदानमा पुगेका घरेलु दर्शकले ‘गो नेपाल गो’ भन्दै पक्षधरता लिइरहेको क्रिकइन्फोले जनाएको छ ।

एक खेलमा जित र अर्कोमा हार बेहोरेको नेपालले पहिलो पटक वेस्टइन्डिजसँग खेल्दैछ । दुई पटकको विश्वविजेता उक्त टिमसँग नेपालको खेललाई अभिरुचिका साथ हेरिएको छ ।

नेपालले बिहीबारको खेलमा पनि मंगलबार अमेरिकाबिरुद्ध उतारेको टोली नै उतार्नेछ । पेसर सोमपाल कामीले आजको खेल पनि गुमाउनेछन् । उनको स्थानमा मंगलबार खेलेका ललित राजवंशीलाई निरन्तरता दिइने सम्भावना छ । बायाँहाते स्पिनर राजवंशीले मंगलबार राम्रो प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहिबार  १२ : ४५ बजे

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

दुर्घटनामा एक जनाको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ । मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

शेखर कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुक र

राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न : अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ