९ श्रावण २०८३, शनिबार | July 25, 2026

प्रतिनिधिसभा बैठक साउन २२ गतेसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः एक हप्ताका लागि सरेको छ।

सभामुख देवराज घिमिरेले सूचना टाँस गरी साउन २२ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ। उच्चस्तरीय छानबिन समिति नबनेसम्म बैठक चल्न नदिने एमालेले आज पनि अडान राखेपछि बैठक बस्न बस्न नसकेको हो ।

बैठक संचालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले र सभामुख घिमिरेले नेताहरुबीच छलफल गरेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ३ : १० बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को