५ पुस २०८२, शनिबार | December 20, 2025

बालुवाटारमा माओवादी पदाधिकारी बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकाकरी निवास बालुवाटारमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने मन्त्रिपरिषद् सदस्य हेरफेरको विषयमा छलफल भइरहेको छ ।

पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले बताए । पदाधिकारी बैठकमा पार्टीबाट सरकारमा मन्त्री रहेकाहरुको पनि सहभागीता रहेको छ ।

किराँतीलाई फिर्ता बोलाउने हल्ला चलेसँगै माओवादी पार्टी भित्र र बाहिर दुबै स्थानमा माओवादीको बिरोध हुन थालेको छ । संघीय सरकारमा किराँती सफल मन्त्रिकारुपमा स्थापित भएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ६ : ३९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता