२२ माघ २०८२, बिहिबार | February 5, 2026

गुलरियामा आगलागी हुँदा ४ जनाको मृत्यु



बर्दिया । बर्दियाको सदरमुकाम गुलरियाको तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुरमा गएराती ८ करिब १० बजेको समयमा घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ७ बर्षिय क्रिस चन्द, करिब १८ महिनाका कार्तिक चन्द, ३२ बर्षिय राधा बुढा र १० बर्षिय मानसिङ बुढा रहेका छन् ।

आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको समेत प्रहरीले जानकारी दिएको छ । प्रहरी र स्थानीयले मध्यराती आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : १८ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं