४ पुस २०८२, शुक्रबार | December 20, 2025

भैरहवाको कलौनीबाट लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ



बुटवल । भैरहवाको कलौनीबाट लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागु औषधको कारोबार हुँदै गरेको सूचनाका आधारमा पुगेको रुपन्देही प्रहरीले १६ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर सहित रुपन्देही मर्चवारी ४ का २१ वर्षीय गोपी किसन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई सोधपुछ तथा शरिर खानतलासी गर्दा ज्याकेटको बायां तर्फको भित्री खल्तीमा ११ वटा पुरिया बनाएको लागु औषध ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद भएको ब्राउनसुगरको खुद तौल १६ ग्राम ३०० मीललीग्राम रहेको तथा पक्राउ परेका चौधरीलाई म्याद लिएर थप अनुसन्धान कार्य भईरहेको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ५ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको