२ पुस २०८२, बुधबार | December 18, 2025

आईसीसी यू-१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश



काठमाडौं । अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा प्रवेश गरेको छ ।

तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनबाट नेपाल समुह डीबाट तेस्रो स्थानका साथ सुपर सिक्समा प्रवेश गर्न सफल भएको हो ।

दक्षिण अफ्रिकामा आज भएको खेलको पहिलो इनिङमा नेपाली बलरहरुको घातक प्रहारपछि अफगानिस्तान १४५ रनमा समेटिएको थियो ।
जवाफी ब्याटिङ गर्न उत्रिएको नेपाललेका लागि कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए ।

नेपालले अब समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ । समुह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : ३९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल