२५ फाल्गुन २०८२, सोमबार | March 10, 2026

उज्बेकिस्तान एशियन कपको क्वाटरफाइनलमा



काठमाडौं । उज्बेकिस्तानले थाइल्याण्डलाई पराजित गर्दै एशियन कपको क्वाटर फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न खेलमा उज्बेकिस्तानले थाइल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

उज्बेकिस्तानको जितमा अजिजबेक टर्गनबोएभ र अब्बोसबेक फायजुल्लाएभले एक एक गोल गरेका थिए । त्यस्तै थाइल्याण्डका लागि एक गोल सुपाचोक साराचाटले गरेका थिए ।

यो जितसँगै उज्बेकिस्तान क्वाटरफाइनलमा पुगेको छ र अब क्वाटरफाइनलमा उज्बेकिस्तानले आयोजक कतारको सामना गर्ने छ । त्यस्तै यो हारपछि थाइल्याण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : ०१ बजे

देशका विभिन्न ठाउँमा वर्षा, भोलि यी ठांउमा हुने छ वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली

रवि र बालेन्द्रसंग मोदीको टेलिफोन संवाद, मिलेर काम गर्ने प्रतिबद्धता

नेपालगन्ज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने

धनुषा-१ : नेकपाका मातृकाले पाए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौँ । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ मा नेकपामा

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा