६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

खजुरा गाउँपालिकाले दियो जनयुद्ध दिवसको बिदा



खजुरा । बाँकेको खजुरा गाउँपालिकाले फागुन १ गते (भोलि) जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको छ । खजुरा गाउँपालिकाको कार्यपालिका बैठकको निर्णय गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिने भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले आज सूचना प्रकाशित गरेर कार्यपालिकाको बैठकको निर्णय अनुसार अत्यावश्यक स्वास्थ्य सेवा बाहेक वडा कार्यालयहरु, संघ संस्था र शैक्षिक प्रतिस्ठानहरुका लागि जनयुद्ध दिवसको १ दिन बिदा दिने जनाएका छन् ।

सर्वोच्च अदालतले संघीय सरकारको बार्षिक क्यालेण्डरमा समावेश गरिएको जनयुद्ध दिवसको बिदा खारेज गरेपनि माओवादी नेतृत्वमा निर्वाचित स्थानीय सरकारहरुले भने अधिकांस स्थानमा फागुन १ गते सार्वजनिक बिदा दिने सूचना जारी गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : २७ बजे

जलवायु जोखिम : हिमाली मुलुकका मुद्दा स्थापित गर्न अन्तर्राष्ट्रिय संवाद, २३ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु

प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा छजनालाई पक्राउ

सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

सभापति देउवाले बोलाए विपक्षी दलहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको