१ पुस २०८२, मंगलबार | December 17, 2025

देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निजी निवासमा पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन्।

आजै बिहान १० बजे निजी निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न आकस्मिक बैठक बोलाइएको बताइएको छ ।

आज बिहान सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर फर्के लगत्तै बैठक बोलाइउको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : १० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष