१५ असार २०८३, सोमबार | June 29, 2026

कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छोडिँदै



काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुट्ने भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सीआईबीको नियन्त्रणमा रहेका महराको बयान सकिएपछि उनलाई हाजिरी जमानीमा छोड्ने तयारी भएको हो । सीआईबीले यसका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंसँग राय मागेको छ । नर्भिक अस्पतालमा रहेका महरालाई सरकारी वकिलको कार्यालयमा बयान लिइएको छ ।

रोल्पा जान लागेका महरालाई यही सोमबार कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  १ : १० बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै