२० बैशाख २०८१, बिहिबार | May 2, 2024

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !



काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत समाजवादीप्रति व्यंग्य गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

उनले सबैतिर गठबन्धन गरेपानी राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु भन्दै षडयन्त्रको पोको बोकेर हिडेका नेताका स्वार्थ सिद्द गर्न  मै राज्यको समय खर्चनु परेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- 

सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु । राजनीतिमा स्थाई शत्रु र मित्र हुदैन भनेर अरुलाई पाठ पढाउने तर आफै भने माखाको जस्तो पित्त भएका र छात्तीभरि बिषै बिषले भरिएको षडयन्त्रको पोको बोकेर हिडेका नेताका स्वार्थ सिद्द गर्न  मै राज्यको समय खर्चनु पर्ने रहेछ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : ३२ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका