१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !



काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत समाजवादीप्रति व्यंग्य गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।

उनले सबैतिर गठबन्धन गरेपानी राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु भन्दै षडयन्त्रको पोको बोकेर हिडेका नेताका स्वार्थ सिद्द गर्न  मै राज्यको समय खर्चनु परेको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- 

सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु । राजनीतिमा स्थाई शत्रु र मित्र हुदैन भनेर अरुलाई पाठ पढाउने तर आफै भने माखाको जस्तो पित्त भएका र छात्तीभरि बिषै बिषले भरिएको षडयन्त्रको पोको बोकेर हिडेका नेताका स्वार्थ सिद्द गर्न  मै राज्यको समय खर्चनु पर्ने रहेछ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ९ : ३२ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ