८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

ल्हासाको गोङ्गर विमानस्थलमा विदेशी पर्यटक लक्षित मुद्रा सटही केन्द्र स्थापना



ल्हासा । चीनको तिब्बतस्थित ल्हासा गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक लक्षित मुद्रा सहटी केन्द्र केन्द्र खोलिएको छ ।

बैंक अफ चाइनाले विमानस्थलको टर्मिनल २ मा यो सटही केन्द्र खोलेको हो । तिब्बतभर यस बैंकले ५३ वटा विदेशी मुद्रा सहटी काउन्टर खोलेको छ । विमानस्थलमा खोलिएको मुद्रा सटही केन्द्रले विदेशी पर्यटकहरुलाई सहयोग र मार्गदर्शन गर्ने पुग्ने विश्वास अधिकारीहरुले गरेका छन् ।

यस सेन्टरमा रहेका कर्मचारीहरुले विदेशी पर्यटकहरुलाई आवश्यक पर्ने सेवा र गाइडलाइन उपलब्ध गराउने छन् । भिसा, मास्टरकार्ड, युनियन पे भएका पर्यटकले यस सटही केन्द्रमा रहेका एटीएम मेशिनबाट रकम निकाल्न सक्नेछन् ।

गोङ्गर अन्तराष्ट्रिय विमानस्थल हवाईमार्गबाट तिब्बत प्रवेश गर्ने एकमात्र गेटवे हो । चीनले तिब्बतलाई दक्षिण एशियाको आर्थिक कोरिडोरको रुपमा विकास गरिरहेको छ । तिब्बतमा वर्षेनी विदेशी पर्यटकको संख्या वृद्धि हुँदै गएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ९ : १९ बजे

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय