६ श्रावण २०८३, बुधबार | July 22, 2026

नेपाल र नेदरल्यान्डको खेल अघि डिशहोम फाइबर नेटको अफर, २४ महिने रिचार्जमा अर्को १२ महिना निःशुल्क



काठमाडौ। जारी आईसीसी पुरुष टी – २० बिश्वकपमा नेपालले ग्रुप स्टेज अन्तर्गत आज मंगलबार राती ०९:१५ बजे नेदरल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दैछ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबर नेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ।

डिशहोमले आज दिउसो ०३:१५ बजे ‘लेख्ने छौ नयाँ ईतिहास’ शीर्षकमा २४ महिना को रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो ।यो अफर आज राती ११:५९ बजे सम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेट लेजनाएको छ ।

यो अफर लिनको लागि ग्राहकहरुले २०० एमबीपीयस र सो भन्दा माथिका प्याकेजहरु २४-महिनाको लागि रिचार्ज गरेको हुनु पर्नेछ ।

रिचार्ज गर्नको लागि आफु नजिकै रहेको डिशहोमको डिलरदाई कहाँ गई बिना कुनै झन्झट सजिलै रिचार्ज गरी गज्जबको अफरको फाईदा उठाउन सक्नेछन् । साथै अनलाइन पेमेन्ट वालेटहरु मार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

थप जानकारीको लागि डिशहोम फाइबरनेटको ग्राहक सेवा केन्द्र ९८०१५४४०००मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ८ : २२ बजे

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना