काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन ६ गते प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । ओलीले चौँथो पटक प्रधानमन्त्री बनेपछि पहिलो संसद् सम्बोधन गर्न लागेका हुन् ।
अब साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।



















प्रतिक्रिया