१२ बैशाख २०८३, शनिबार | April 25, 2026

देउवाले गरे ३७ विभाग प्रमुखमा मनोनयन



काठमाडौँ । नेपाली कांग्रेसका ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित भएका छन् । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ केन्द्रीय सदस्य विभाग प्रमुखमा मनोनित गरेका हुन् ।

सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३७ (१) (ग) बमोजिम केन्द्रीय कार्यसमितिका ३७ जना सदस्यहरूलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका छन् ।

मनोनित हुने विभाग प्रमुखहरु  

१- राज्य प्रशासन विभाग गोविन्द भट्टराई
२- स्थानीय तह समन्वय विभाग मधु आचार्य
३- अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग मानबहादुर विश्वकर्मा
४- संघीय मामिला समन्वय विभाग चन्द्रबहादुर के.सी.
५- संसदीय मामिला विभाग गोविन्दबहादुर शाह
६- कानून विभाग मानबहादुर नेपाली
७- विद्यार्थी विभाग राजीव ढुंगाना
८- पेशागत तथा वुद्धिजीवी विभाग डा. डिला संग्रौला
९- शिक्षा विभाग नैनसिंह महर
१०- स्वास्थ्य विभाग डा. चन्द्रमोहन यादव
११- निर्माण व्यवसाय समन्वय विभाग मदनबहादुर अमात्य
१२- सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग शिवप्रसाद हुमागाँइ
१३- कृषि तथा किसान विभाग उमेश श्रेष्ठ
१४- खेलकूद विभाग उमेशजंग रायमाझी
१५- प्राकृतिक स्रोत विभाग तारामान गुरुङ
१६- साहित्य, कला तथा संस्कृति विभाग विद्यादेवी तिमिल्सीना
१७- दलित समुदाय समन्वय र सशक्तिकरण विभाग लक्ष्मी परियार
१८- द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभाग कृष्णकिशोर घिमिरे
१९- मुस्लिम विभाग मैकुलाल वाल्मिकी
२०- वित्तिय संस्था समन्वय विभाग कर्णबहादुर बुढा
२१- विज्ञान तथा सूचना प्रविधि विभाग सुशीला मिश्र भट्ट
२२- भू.पू. सैनिक विभाग महेन्द्र कुमारी लिम्बू
२३- आर्थिक नीति तथा योजना विभाग प्रा. डा. गोविन्दराज पोखरेल
२४- शुभेच्छुक संस्था समन्वय विभाग अब्दुल सत्तार
२५- श्रमिक तथा ट्रेड युनियन विभाग हरिशरण नेपाली
२६- भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभाग नृपबहादुर वड
२७- मानव अधिकार विभाग धना खतिवडा
२८- वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग कल्याणकुमार गुरुङ
२९- ऊर्जा तथा जलस्रोत विभाग अनिलकुमार रुंगटा
३०- बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग डा. जीवन राना
३१- नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग लक्ष्मी खतिवडा
३२- व्यवसायिक सिप विकास विभाग गंगालक्ष्मी अवाल
३३- विपन्न उत्थान समन्वय विभाग डा. गोपाल दहित
३४- सामाजिक संघ संस्था समन्वय विभाग अर्जुनप्रसाद जोशी
३५- पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग अजयवावु शिवाकोटी
३६- धर्म–संस्कृति समन्वय विभाग ध्यानगोविन्द रञ्जित
३७- पूर्व आप्रवासी समन्वय विभाग दिनेश कोइराला

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ५ : १९ बजे

सुकुमवासी क्षेत्रबाट उद्धार गरिएकाहरुलाई होटल व्यवसायी महासंघले अस्थायी आश्रय दिने

काठमाडौं । सरकारले थापाथली, मनोहरा लगायतका स्थानबाट सुकुमवासीहरुलाई हटाउन थालेसँगै

काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र, सुकुम्बासी व्यवस्थापन प्रक्रिया सुरु

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक

नेपालगन्जमा लागुऔषध कारोबारे पक्राउ गर्न हवाई फायर, तीन जना पक्राउ

नेपालगन्ज । प्रहरीले नेपालगन्जमा आज हवाइफायरिङ गरेर तीन जना लागुऔषध

गीता पाण्डे मृत्यु प्रकरण : डा. रूपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल । पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेको

इक्यान रुपन्देहीको पहलमा शैक्षिक परामर्श व्यवसायीलाई अभिमुखिकरण तथा प्रशिक्षण

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा संघमा