७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिद्धबाबा नजिकै रहेको कुहिरे भिरमा पहिरो जाँदा बुटवल-पाल्पा सडक अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्ग अन्तर्गत हेडबक्स र सिद्धबाबा मन्दिरको बीचमा रहेको कुहिरे भिरमा केहिबेर अगाडी सुख्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

पहिरो झरेपछि राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्गजा, बागलुङ्ग जाने र उताबाट बुटवल आउने सवारी साधन बाटोमा नै रोकिएको दोभान प्रहरी चौकीले जानकारी दिएको छ । पहिरो पन्छाएर सडक सुचारु गर्न करिब २ घण्टा लाग्ने प्रहरी जनाएको छ ।

 

प्रकाशित मिति : ८ भदौ २०८१, शनिबार  ४ : २३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज