७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्डले बोलाए विपक्षी दलहरुको बैठक



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले अहिले बिहान ९ बजे संसद भवनको लोत्से हलमा बैठक बोलाएका हुन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र नयाँ कदमका विषयमा छलफल गर्न बैठक बोलाइएको उनको सचिवालयले जनाएको छ ।

बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपालगायतलाई छलफलमा बोलाइएको छ ।

यसअघि अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदको विशेष अधिवेशन बोलाउन माग गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ९ : ०९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज