७ श्रावण २०८३, बिहिबार | July 23, 2026

रवि लामिछानेलाई आज चौंथो पटक म्याद थपका लागि अदालत लगिँदै



काठमाडौँ । सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पति शुिद्धकरणको आरोपमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइदै छ।

लामिछानेविरुद्ध अनुसन्धानका लागि प्रहरीले आज चौंथो पटक म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराउन लागेको हो ।

अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद आज सकिँदैछ ।

रास्वपाले भने सभापति लामिछानेमाथि राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाइरहेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १० : २४ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी