२० मंसिर २०८२, शनिबार | December 7, 2025

मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ



काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

अधिकारीलाई विराटनगरस्थित उनकै निवासबाटै प्रहरीले आज बिहान पक्राउ गरेको हो । काठमाडौँ प्रहरी परिसरको अनुरोधमा पक्राउ परेका उनलाई आजै आजै काठमाडौं ल्याउने तयारी छ।

निवर्तमान आन्तरिक मामिलामन्त्री अधिकारीले जापानमा मानव तस्करीमा संलग्न भएको आरोप लागेको छ ।

मन्त्रपरिषद्बाट स्वीकृत नगराई जापान गएका अधिकारी र उनीसँगै अन्य ३ जना व्यक्तिहरुलाई जापानको अध्यागमनले विमानस्थलबाटै फिर्ता गरेपछि यो घटना सार्वजनिक भएको थियो । अधिकारी मानव तस्करको योजनाअनुसार जापान गएको आरोप लागेको छ ।

यद्यपी उनले आफुलाई फसाइएको दाबी गरिरहेका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आइतबार  १२ : ४१ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल