६ पुस २०८२, आइतबार | December 21, 2025

६ घण्टामा ४५ प्रतिशत खस्यो मत



काठमाडौं। स्थानीय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ ।

आज बिहान ७ बजेबाट सुरु भएको मतदान भएको हो ।

निर्वाचन आयोगका अनुसार यस ६ घण्टाको अवधिमा करिब ४५ प्रतिशत मतदान भइसकेको जानकारी दिएको छ । उसका अनुसार सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ ।

नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको छ । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेका छन् ।

तीन जना उम्मेदवार निर्बिरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  २ : ३४ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र