८ बैशाख २०८३, मंगलबार | April 21, 2026

काठमाडौं गुर्खाजले चौथो विकेट पनि गुमायो, १० ओभरमा ६३ रन बनायो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजको कसिलो बलिङअघि काठमाडौं गुर्खाज कमजोर बन्दै गएको छ ।

टस जितेर पहिले बलिङ गरेको चितवनले चौथो विकेटका रुपमा जेरार्ड इरासमसलाई आउट गरेको हो । हाल काठमाडौं गुर्खाज १० ओभरमा ४ विकेट गुमाउँदै ६३ रन का साथ ब्याटिङ गरिरहेको छ ।

त्यस्तै आज हुने दोस्रो खेलमा आजको दोस्रो खेलमा जनकपुर बोल्टस र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वविद्यालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल १ः१५ बजेबाट सुरू हुनेछ ।

शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : ५५ बजे

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौं । देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय