८ बैशाख २०८३, मंगलबार | April 21, 2026

चितवनले दियो कर्णालीलाई १३१ रनको मध्यम लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३० रन बनायो। चितवनका लागि रवि बोपाराले आक्रामक अर्धशतकीय पारी खेले ।

मात्र ३५ बलमा अर्धशतक बनाएका बोपाराले ४० बलमा सात चौका र एक छक्काको सहयोगमा नटआउट ५९ रन बनाए ।

यस्तै कप्तान कुशल मल्लले २७ बलमा २३ रन बनाउँदा बिपीन रावलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यता कर्णाली याक्सका लागि ट्यालेन्ट हन्टबाट आएका बिपीनप्रसाद शर्माले तीन विकेट लिए । चार ओभरमा २१ रन खर्चिएको महत्त्वपूर्ण तीन विकेट लिएका हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ११ : ०१ बजे

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

कपुर-खनाल भेट, नेपाल-अमेरिका सम्बन्धबारे छलफल

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री समीर पल

नेपालगन्ज १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगन्ज । नेपालगन्ज उमहानगरपालिका– २ स्थित हनुमानगढीमा १०८ फिट अग्लो