२५ भदौ २०८३, बिहिबार | September 10, 2026

लुम्बिनीले पोखरालाई दियो १७१ रनको चुनौती, शतक बनाउन ५ रनले चुके कप्तान पौडेल



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई १७१ रनको चुनौती दिएको छ ।

लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले विस्फोटक ब्याटिङसहित ९५ रन बनाए । उनी अन्तिम बलमा रनआउट हुँदा ५ रनले शतक बनाउन चुके ।

नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले ५९ बलमा ९५ रन जोड्दा १० चौका र ४ छक्का पनि हाने ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  २ : ४२ बजे

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले राजविराज पठाइन् टोली

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले अस्पताल

बाँकेमा घटेन कुष्ठरोगको प्रकोप, थपिए १९३ कुष्ठरोगी

नेपालगन्ज । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह