३० माघ २०८१, बुधबार | February 12, 2025

समाजवादी मोर्चाले माघ १६ गते विशेष कार्यक्रम गर्ने



काठमाडौं । समाजवादी मोर्चाले राजधानी केन्द्रित कार्य्रकम गर्ने भएको छ ।

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा बसेको बैठकले शहीद दिवस अर्थात माघ १६ मा विशेष कार्यक्रम गर्ने निर्णय लिएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार उक्त कार्यक्रमलार्इ मोर्चा आबद्द दलका शिर्ष नेताले सम्बोधन गर्नेछन् । उनका अनुसार उनले आजको बैठकमा मोर्चाले विगतमा गरेका काम कारबाही र ढिलासुस्ती लगायतको विषयमा गम्भिर समीक्षा गरेको थियो ।

उनका अनुसार अबदेखि निरन्तर बैठक बस्ने प्रतिबद्धता पनि जनाउने काम शिर्ष नेताहरूबाट भएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : २१ बजे

झापामा महिलाको शव फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका-११ दुधेमा एक महिलाको शव नग्न

आजको मौसम : देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको

श्री स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ