काठमाडौं । आफुहरुले मागेको आकस्मिक समय सभामुखले नदिएपछि रास्वपावका सांसदहरुले प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
रास्वपाका सांसदहरुले संसदको नियमित बैठक सुरु हुनुअघि आफ्ना केही धारणा राख्न नपाएपछि उनीहरु सभाबाट १५ मिनेका लागि बाहिरिएका हुन् ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार १ : ४५ बजे
प्रतिक्रिया