१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रवि लामिछाने विरुद्ध चितवनमा मुद्दा दर्ता



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सहारा चितवन सहकारीको रकम गैरकानुनी रूपमा संगठित तवरले अपचलन र ठगी गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध अदालतमा पुरक मुद्दा दर्ता गरेको हो ।

लामिछानेसहित १४ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनअनुसार मद्दा दर्ता गरिएको छ ।

लामिछाने यसअघि कास्की काठमाडौं र रुपन्देही जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् ।

 

 

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ३ : ०५ बजे

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई

खजुरामा ‘प्रथम खजुरा गोल्ड कप’ सञ्चालन हुँदै

खजुरा । खेलकुदको क्षेत्रमा मुलुकमै योगदान गरेको बाँकेको खजुरामा पहिलो

नागरिकसँग शिष्ट बोली, बचन एवं व्यवहार गर्न प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, तत्काल छोड्न अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण