६ श्रावण २०८३, बुधबार | July 23, 2026

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित भएका छन्।

साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत ठगीविरूद्ध मुद्दा दर्ता भएपछि लामिछाने बयान दिन अदालतमा उपस्थित भएका हुन् ।

लामिछाने हिजै साँझ सडकमार्ग हुँदै चितवन पुगेका थिए । उनको बयान आजैबाट सुरुहुनेछ । बयानसकिएपछि थुनछेक बहस हुनेछ ।

मंगलबारमात्र सरकारी वकिलको कार्यालयले लामिछाने विरुद्ध सहकारी ठगीको अभियोगमा मुद्दा दर्ता गरेको थियो । तर उनलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै महान्यायाधिवक्ताले जिल्ला सरकारी वकिल शान्तिप्रसाद लुईंटेलको सरुवा गरेका थिए ।

 

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  १० : १७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क