७ आश्विन २०८३, बुधबार | September 23, 2026

ओली र देउवाको सन्देश सुनेपछि जसपाले अध्यादेशबारे निर्णय गर्दै



काठमाडौं । सरकारले प्रतिनिधिसभामा पेश गरेका ६ वटा अध्यादेशबारे निर्णय लिन जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन्।

उनी उपाध्यक्ष राजकिशोर यादवसहितका नेताहरूसँग अध्यादेशबाट निर्णय लिन अन्तिम छलफल गरिरहेका छन्। नेताहरुसँग छलफल गर्नुअघि अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

सरकारले माघ १८ गते प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश गरेको थियो।

प्रतिनिधिसभामा सत्तारुढ दल कांग्रेस-एमालेको बहुमत छ। तर, राष्ट्रिय सभामा सत्तारुढ दलको बहुमत छैन। त्यसकारण जसपाका तीन सांसद अध्यादेश पासका लागि निर्णायक भएका छन् ।

जसपालाई जसरी भएपनि फकाएर अध्यादेश पारित गराउने एमाले कांग्रेसको रणनीति रहेको छ । जसपालाई सरकारमा सहभागी गराउने आश्वासनसहित ओली देउवाले यादवलाई फकाएका छन् ।

 

 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १२ : २५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज