३ पुस २०८२, बिहिबार | December 19, 2025

चीनले अमेरिकाविरुद्ध विश्व व्यापार संगठनमा दियो उजुरी



काठमाडौं । चीनले अमेरिका विरुद्ध विश्व व्यापार संगठनमा अर्को उजुरी दायर गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्प ‘धम्की’ को रणनीतिमा संलग्न भएको आरोप लगाउँदै चीनले विश्व व्यापार संगठनमा अर्को उजुरी दायर गरेको हो ।

‘वाशिंगटनको ५० प्रतिशत ट्यारिफ वृद्धि एक शीर्ष गल्ती हो, अमेरिकी उपायहरूको एकपक्षीय बदमासी प्रकृतिको छ,’ चिनियाँ वाणिज्य मन्त्रालयले बुधबार भन्यो ।

एक प्रवक्ताले भने, ‘बेइजिङले विश्व व्यापार संगठनको नियम अनुसार आफ्नो वैध अधिकार र हितहरूको दृढताका साथ रक्षा गर्नेछ र बहुपक्षीय व्यापार प्रणाली र अन्तर्राष्ट्रिय आर्थिक र व्यापार व्यवस्थालाई दृढतापूर्वक समर्थन गर्नेछ ।’

अमेरिकाले चीन माथी १२५ प्रतिशतसम्म आयात कर लगाउने घोषणा गरे पछि चीनले जवाफमा ८४ प्रतिशत जवाफी कर लगाएको घोषणा गरेको थियो, जसका कारण विश्व अर्थतन्त्रमा यतिखेर भुइचालो आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ११ : ५९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको