२५ श्रावण २०८३, सोमबार | August 10, 2026

कांग्रेस सांसद माया राई पक्राउ



काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद माया राई पक्राउ परेकी छन् । स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी राई आज साँझ पक्राउ परेकी हुन् । उनले कपनस्थित घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राईलाई शनिबार राति पक्राउ गरेको सो कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीरीक्षक (एसएसपी) रमेश बस्नेतले बताए । पक्राउ परे लगत्तै राईलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ ।

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् । पक्राउ परेकी राईलाई आइतबार अदालत पेश गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  १० : १९ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । महोत्तरीबाट काठमाडौं जाँदै गरेको बसले खैरहनी नगरपालिका-१, शाहीचोकमा

नेपालमा आयो नयाँ विद्युतीय स्कुटर ‘टिभिएस अर्बिटर’, बुटवलमा सार्वजनिक

बुटवल । टिभिएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि लाम

काठमाडौं । आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा