२४ श्रावण २०८३, आइतबार | August 9, 2026

प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरुको अवरोध, आधा घण्टा स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई आज पनि विपक्षी दलहरुले बैठक अवरुद्ध गरेका छन् ।

बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजे सुरु हुने वित्तिकै विपक्षी दलहरु उठेर विरोध जनाइरहेका छन् ।

सभामुख देवराज घिमिरेले आअफ्नो आसनमा बसेर सदन संचालन गराउन आग्रह गरिरहेका छन् ।

सभामुखले बैठक अघि बढाउन नसकेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १ : १० बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको