२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

कमल थापा, दीपक सिंहसहितका सात जना राजावादीहरु रिहा



काठमाडौं। प्रदर्शनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा रिहा भएका छन् ।

प्रहरीले थापा, राप्रपाका सांसद दीपक सिंह र अन्य ६ जनालाई रिहा गरेको हो । थापा र ६ जना राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए । थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद दिपक सिंहले प्रहरी विरुद्ध अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए ।

राजावादी समूहले १५ गतेदेखि राजतन्त्र पुनस्र्थापनाको माग राख्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् । उनीहरुले आफ्ना नेता कार्यकता पक्राउको विरोधमा भोलि सोमबार उपत्यका बन्दको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ९ : ०० बजे

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन