७ आश्विन २०८३, बुधबार | September 23, 2026

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध



काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको छ । अन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासस्थित विनयी खोलामा आएको बाढीले निर्माण गरिएको अस्थायी डाइभर्सन पुनः बगाएको हो ।

हिजो दिउँसो बनाइएको डाइभर्सन गएराति परेको वर्षासँगै आएको बाढीले बगाएपछि सडक पूर्ण रूपमा ठप्प भएको हो । यस क्षेत्रको विनयी खोलामा पानी परेपछि पटक-पटक डाइभर्सन बग्ने समस्या दोहोरिँदै आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, डाइभर्सन मर्मतका लागि इन्जिनियरसहितको टोली खटाइएको छ । पानीको वहाव क्रमशः घट्दै गएकाले दिउँसोसम्म गाडी चलाउन सकिने गरी मर्मत कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ५८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज