२९ मंसिर २०८२, सोमबार | December 15, 2025

असार लागे पछि मल र मन्त्री हराउँछन् : गोकुल बाँस्कोटा



काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले किसानले मलखाध नपाएको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बाँस्कोटाले तत्काल मल उपलब्ध गराउन पनि माग गरेका छन् ।

‘धान रोप्ने बेला भइसक्यो तर अहिलेसम्म किसानले मलखाध पाएका छैनन्,’ उनले संसदमा भने, ‘नेपालको एउटा अभिशप्त इतिहास दोहोरिन्छ, असार लागे पछि मन्त्री र मल हराउँछ, तत्काल मलखाध उपलब्ध गराइयोस् ।’

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ४ : ०५ बजे

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११