२९ असार २०८३, सोमबार | July 13, 2026

सिन्धुलीको गोलञ्जरमा एकै परिवारका १६ जना वेपत्ता



काठमाडौं । सिन्धुलीको गोलन्जोरमा एकै परिवारका १६ जना सदस्य एकैपटक वेपत्ता भएका छन् ।

गोलन्जोर–६ स्थित छेत्पा नजिकैको भण्डास बिप्पर कटेरी क्षेत्रमा बसोबास गर्दै आएका उर्मिला हायुको परिवारका १६ जना सदस्य एकैपटक वेपत्ता भएका हुन् ।

सोमबार बिहानदेखि परिवारका सबै सदस्य हराएको जानकारी स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दिएका थिए ।

हायुको परिवारको घरमा सामान्य क्षति पुगेको देखिएको छ भने घरमा रहेका बाख्रा, कुखुरा र भैंसीहरू अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

सम्पूर्ण परिवार एकैपटक बेपत्ता भएकोले गाउँमा त्रासको वातावरण छाएको छ। प्रहरी प्रशासनले खोजी अभियान तीव्र पारेको छ भने परिवारको अवस्थाबारे यथाशीघ्र जानकारी दिन स्थानीयवासीले आग्रह गरेका छन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  २ : ०८ बजे

जेनजी अभियन्ता माजिद अन्सारीलाई कुटपिट घटनामा मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीमाथि प्रहरीले कुटपिट गरी गैरकानुनी

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गर : पत्रकार महासंघ

काठमाडौं । मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी

कैलालीका नदीमा डल्फिनको चहलपहल

कैलाली । नदीमा पानीको सतह बढ्न थालेपछि यहाँस्थित नदीमा डल्फिनको

गणेश नेपाली आत्मदाह प्रकरणमा परिवारले दियो जाहेरी, छानबिन प्रक्रिया अघि बढ्दै

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा

अर्थसँग सम्बन्धित चार ऐन र एक नियमावली खारेज गर्नेगरी विधेयक संसद्मा दर्ता

काठमाडौँ । सरकारले आर्थिक क्षेत्रसँगसम्बन्धी विभिन्न चारवटा ऐन र एक