२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सिद्धबाबास्थित हेडबक्स नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक अवरुद्ध



बुटवल । शुक्रबार बिहानदेखि सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबास्थित हेडबक्स नजिकै पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

पहिरोले सडक अवरुद्ध भएसँगै बुटवलदेखि पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका गन्तव्यमा हिडेका यात्रु तथा सवारी अलपत्र परेका छन् । हेडबक्स नजिकै सडकमाथिबाट खसेको पहिरोले दुईतफी अवरुद्ध बनेको हो । विहान करिब साढे पाँच बजेदेखि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ७ : २६ बजे

पोखरा–दुबई उडानलाई दिगो बनाउने प्रतिबद्धता

पाखरा । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ देखि सुरु

चीनले चौँथोपटक पठायो रसुवा बाढीपिडीतका लागि राहत सामग्री

काठमाडौँ। चीनले रसुवा बाढीपिडीतका लागि चौँथोपटक राहत सामग्री पठाएको छ

ठमेलमा शङ्कास्पद गतिविधि गरेको अभियोगमा दश बङ्गलादेशी पक्राउ

काठमाडौ । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी

पहिरोमा छात्र पुनको मृत्यु

तुलसीपुर । राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी