१४ भदौ २०८३, आइतबार | August 30, 2026

पूर्वप्रधानमन्त्री ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा उजुरी !



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी दिएका छन् ।

शाहले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमार्फत काठमाडौंको नयाँ बानेश्वरस्थित प्रहरी वृत्तमा शनिबार जाहेरी दिएका हुन् ।

उनले जाहेरीमा जेनजी समूहको आन्दोलनका क्रममा गोली चलाउने आदेश ओलीबाट भएको दाबी गरेका छन् । जाहेरीमा ओलीकै आदेशमा युवाहरूको ज्यान गएको दाबी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई बुझाइएको जाहेरीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १७ देखि ४५ वर्ष उमेर समूहका १०–१५ जनाभन्दा बढी युवाको मृत्युको जिम्मेवार ठहर्याइएको छ ।

 

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ५ : ५३ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा