१८ चैत्र २०८२, बुधबार | April 2, 2026

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर २ लाख १५ हजार २०० रुपैयाँ पुगेको हो। आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला २ हजार ५७० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ५ रुपैयाँले बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : ३० भदौ २०८२, सोमबार  ११ : १५ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”